काठमाडौं । पुँजीबजारमा डिम्याट खाता खोल्ने संख्या ५४ लाख नाघेको छ। सीडीएससीको तथ्यांकअनुसार हालसम्म डिम्याट खाता खोल्नेको संख्या ५४ लाख ८ हजार ३५ जना पुगेको छ। मेरो शेयर प्रयोगकर्ताको संख्या पनि उल्लेख्य रुपमा बढेको छ। मेरो शेयर प्रयोगकर्ताको संख्या ४५ लाख २ हजार ९४ जना पुगेको सीडीएससीले जनाएको छ। सीडीएससीका अनुसार म्युचुअल फण्डको संख्या ३६,…