८ मंसिर २०८१, शनिबार | November 24, 2024

कर्णाली प्रदेश विपद कोषमा सूर्य नेपालको एक करोड सहयोग

सुर्खेत । बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालीले कर्णाली प्रदेश सरकारलाई कोरोना भाइरस विरूद्धको लडाईंका लागि १ करोड रूपैयाँ सहयोग गरेको छ । सुर्य नेपाल प्रा.लि.ले सामाजिक उत्तरदायित्वअन्तर्गत कर्णाली प्रदेश विपद् कोषमा शुक्रबार एक करोड रकम सहयोग गरेको हो । कर्णाली प्रदेश विपद् कोषमा निजी क्षेत्रबाट प्रदान गरिएको यो नै अहिले सम्मकै सबैभन्दा धेरै नगद रकम…