८ मंसिर २०८१, शनिबार | November 23, 2024

मुस्ताङको लेतेमा सेन्चुरी बैंकको नयाँ शाखा संचालनमा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले मुस्ताङको लेतेमा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले मंसिर २१ गतेबाट मुस्ताङको लेतेमा नयाँ शाखा संचालनमा ल्याएको हो । नयाँ शाखा संचालनमा आएलगतै बैंकको शाखा संजाल ११५ पुगेको छ । ग्राहकवर्गहरुको सेवामा थप विस्तार गर्ने उद्देश्यले मुस्ताङ जिल्लाको लेते गाविस। ३ बाट बैकिङ्ग सेवा सुरु गरेको हो ।सबै क्षेत्रसम्म…