काठमाडौ । प्रभु बैंकले मुस्ताङको कागवेनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाँउपालिका वडा नं ०४ स्थित कागवेनीमा २१२ औं शाखा खोली सञ्चालनमा ल्याएको हो । बैंकको कागवेनी शाखा कार्यालयको उद्घाटन वारागुङ मुक्तिक्षेत्र गाँउपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले गरेका हुन । शाखा कार्यालयको उद्घाटन गर्दै फेन्चोक…