काठमाडौं । विभिन्न माग राखेर पार्किङबाट सवारी साधान निकाल्न आनाकानी गरिरहेका यातायात व्यवसायीहरु दुईभागमा बाँडिएका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघ अवद्ध यातायात व्यवसायीले सोमबारबाट सार्वजानिक सवारी साधन चलाउने भएका छन् भने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले लकडाउनको मोडालिटी, स्वास्थ्य सुरक्षा र संघीय संरचनाअन्तर्गत कम्तीमा १ प्रदेशभित्र सवारी चलाउने वातावरण नहुँदासम्म सवारी नचलाउने अडान लिएका…