काठमाडौं । काठमाडौं । डिशहोम फाईबरनेटले अब आफ्ना ग्राहकहरुलाई उत्कृष्ट तथा उच्चगतिको इन्टरनेट सवैभन्दा कम मुल्यमा प्रदान गर्ने भएको छ । डिशहोम फाइबरनेटले मंगलबार विज्ञप्ति प्रकाशित गर्दै ग्राहकहरुलाई मासिक मात्र ८९९ रुपैयाँमा ५जी ड्युल व्याण्ड राउटरसहित १०० एमबीपीएस ईन्टरनेटको सुविधा उपलब्ध गराएको जनाएको छ । १०० एमबीपीएस ईन्टरनेट सवैभन्दा सस्तो मुल्यमा जडान गरी स्पेन घुम्न…