काठमाडौं । रोमानियाबाट जिएमइ रेमिट प्रा.लि मार्फत नेपालमा पैसा पठाउँदा हरेक पटक क्यास ब्याक पाउने व्यवस्था मिलाइएको छ । जिएमई रेमिटले स्मिथ एण्ड स्मिथको साझेदारीमा क्यास ब्याक योजना ल्याएको हो । योजना अन्तर्गत रोमानियाबाट नेपालमा विप्रेषण पठाउँदा प्रति कारोबार नगद २ सय ५० क्यास ब्याक प्राप्त गर्न सकिने जिएमईले जनाएको छ । योजना १ अप्रिल…