सुर्खेत । हिमाली जिल्ला हुम्लामा विहानै देखि हिमपात सुरु भएको छ । हिमपात सुरु भएसँगै अत्यधिक चिसो बढेको स्थानीय छपाल लामाले बताइन् । हिउँका कारण बाहिर हिडडुल गर्न समस्य परेको उनको भनाई छ । प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार ९ : १९ बजे
प्रतिक्रिया