काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड नेपाल पक्षले सचिवालय बैठक बोलाएको छ ।
आजै दिउँसो ३ बजे बोलाइएको सचिवालय बैठकमा पेरिसडाँडास्थित जनवर्गीय संगठनको कार्यालयमा बस्नेछ ।
बैठकमा प्रतिनिधिसभा विघटनपछिको पार्टीको राजनीतिक अवस्था र सरकार विरुद्धको आन्दोलनबारे समीक्षा हुने बताइएको छ ।
प्रतिक्रिया